भरतपुर–२९ मा बाँदर धपाउन गएका युवक बन्दुक पड्केर घाइते

Devghat Online

शेयर गरौ

चितवन, भदौ २७

चितवनमा बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्केर एक युवक घाईते भएका छन् । खेतमा मास खाइरहेको बाँदर धपाउन गएका भरतपुर महानगरपालिका–२९ का २३ वर्षिय पासाङ भुजेल बन्दुक पड्केर घाईते भएका हुन् ।

बुधबार साँझ पाँच बजे बाँदर धपाउने क्रममा चिप्लेर लड्न पुग्दा आफुले बोकेको बन्दुक पड्किन पुगेको प्रहरीले जानकारी दिएको छ । घाइते भएका भुजेलको शरिरको विभिन्न भागमा छर्रा रहेका छन् । उनको उपचार नयाँ मेडिकल कलेज भरतपुरमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४