आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड

Devghat Online

शेयर गरौ

दमौली, असोज २

आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड प्रदान गरिएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारयणप्रसाद दाहालले अध्यक्ष चुमानलाई उक्त अवार्ड हस्तान्तरण गरे ।

स्थानीय सरकार प्रमुखको रुपमा उत्कृष्ट कार्य गरेवापत सिजन मिडिया प्रालिले अध्यक्ष चुमानलाई उक्त अवार्ड प्रदान गरेको हो ।
चुमान यस अघि अनलाइन खबर डटकमको ४० बर्ष मुनिका ४० प्रभावशाली युवामा छनौट भएका थिए ।

चुमानको नेतृत्वमा आबुँखैरेनी गाउँपालिकाले हरेक क्षेत्रमा उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

तनहुँ प्रहरीद्वारा फैसला कार्यान्वयन र चालु मुद्दाका ५ जना प्रतिवादी पक्राउ

तनहुँ । साउन २० जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतको फैसला कार्यान्वयन तथा विभिन्न मुद्दाका फरार

बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका पुरुषलाई प्रहरीले उद्धार गरी अस्पताल पठायो

तनहुँ । साउन २० व्यास नगरपालिका–२ अमरापुरी पानीघट्टा स्थित बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका एक