संविधान दिवसको अवसरमा सरसफाई र रक्तदान

Devghat Online

शेयर गरौ

दमौली, असोज २

संविधान दिवसको अवसरमा बुधबार दमौलीमा बजार सरसफाई र रक्तदान कार्यक्रम आयोजना गरियो । संविधान दिवस मुल समारोह सव्यास नगरपालिकाको संयोजनमा भएको बजार सरसफाईमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मी तथा उद्योगी व्यापारी एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसैगरि संविधान दिवसकै अवसरमा स्वास्थ्य कार्यालय, दमौली अस्पताल, नेपाल रेडक्रस सोसाईटी र कर्मचारी मिलन केन्द्रको संयोजनमा दमौलीमा रक्तदान कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा सुरक्षाकर्मी, सरकारी कर्मचारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु