जेष्ठ नागरिक दिवसः बन्दिपुरमा जेष्ठ नागरिकलाई सम्मान

Devghat Online

शेयर गरौ

बन्दिपुर, असोज १५
३४ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा बन्दिपुर गाउँपालिकामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

जेष्ठ नागरिक गाउँपालिका संघ बन्दिपुरको आयोजना तथा बन्दिपुर गाउँपालिकाको सहयोगमा ‘जेष्ठ नागरिकको सम्मान सभ्यताको पहिचान’ भन्ने मूल नाराको साथ ३९ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा मंगलबार गाउँपालिकाका जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जेष्ठ नागरिकको सम्मान र उनीहरुको समाजिक सुरक्षाको प्रत्याभुती गराउने बताए । जेष्ठ नागरिकको सिप र अनुभवले समृद्ध गाउँपालिका निर्माणमा सहयोग पुग्ने अध्यक्ष थापाले बताए ।

उक्त कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पन्चमाया गुरुङ, जेष्ठ नागरिक संघका गोवर्धन भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले