मधुवनको सहयोगमा रातेमाटे टोलद्वारा देवघाटमा लिङ्गे पिङ

Devghat Online

शेयर गरौ

देवघाट, असोज २०

देवघाट-५ स्थित रातमाटे सुन्दरबस्ती नमुना गाउँ टोल विकास संस्थाले लिङ्गे पिङ हालेको छ । मधुवन सामुदायिक वन उपभोक्ता समुहको सहयोगमा टोल विकास संस्थाले लिङ्गे पिङ हालेको हो ।

पछिल्लो समय लिङ्गे पिङ लोप हुँदै गएको अवस्थामा उक्त पिङको संरक्षण गर्ने तथा नेपालीहरुको महान पर्व विजयादशमीमा टोलवासीलाई मनोरञ्जन दिलाउने उदेश्यले पिङ हालिएको रातमाटे सुन्दरवस्ती टोलविकास संस्थाका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठले उक्त पिङको उद्घाटन समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले