प्रहरी विशेष सुरक्षागण मध्ये तनहुँ उत्कृष्ट, एसपी खनाल सम्मानित

Devghat Online

शेयर गरौ

दमौली, असोज २९

नेपाल प्रहरीको प्रहरी विशेष सुरक्षा गण मध्ये तनहुँको शुक्लागन्डकीमा रहेको प्रहरी विशेष सुरक्षागण उत्कृष्ट भएको छ । प्रहरी प्रधान कार्यालयले २०८१ को कार्यदक्षता मुल्यांकनमा तनहुँको प्रहरी विशेष सुरक्षागणले उत्कृष्ट नमुना प्रर्दशन गरेको जनाएको छ ।

उत्कृष्ट गण भएवापत उक्त गणका गणपती एसपी केदार खनालले प्रहरी प्रधान कार्यालयबाट प्रसंशा पत्र प्राप्त गरेका छन् । एसपी खनाल हाल जिल्ला प्रहरी कार्यालय बर्दियाको प्रमुखको रुपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण