कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने

Devghat Online

शेयर गरौ

दमौली, असोज ३०

आगामी कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने भएको छ । आर्थिक वर्ष २०८१÷०८२ को पहिलो कार्यक्रम अन्तर्गत कार्तिक २ र ३ गते ६ महिनादेखी ५९ महिना उमेरसम्मका सबै बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम रहेको स्वास्थय कार्यालयले जनाएको छ ।

आफ्नो वडा र टोलमा रहेको स्वास्थ्य चौकी वा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुकोमा लगि ६ महिनादेखी ५९ महिनासम्मका सम्पुर्ण बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन कार्यलयले सबै अभिभावकमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

देवघाट । असार ३ देवघाट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सहभागिता सुनिश्चित गर्ने