माओवादी महासचिव गुरुङद्वारा ऐना पहराको अवलोकन

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक १०

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आबुँखैरेनी–२ स्थित पर्यटकीय क्षेत्र ऐना पहराको अवलोकन गरेका छन् । महासचिव गुरुङले शनिबार ऐनापहरा क्षेत्रको पर्यटकीय स्थलको अवलोकन गरेका हुन् ।

महासचिव गुरुङले ऐनापहरा क्षेत्रको पर्यटकीय विकासकोलागि लाग्नुपर्ने बताए । पर्यटनलाई रोजगारसँग जोड्नुपर्ने महासचिव गुरुङले बताए ।

आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऐनापहरालाई गन्डकी प्रदेशकै पर्यटकीय स्थलको रुपमा विकास गरिने बताए । ऐनापहरामा रहेका ढुङ्गालाई खोपेर कलात्मक आकारको विभिन्न आकृती बनाएको र त्यसले पर्यटनलाई आकर्षित गरेको अध्यक्ष चुमानले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको