नेपाल राहत शिक्षक केन्द्रीय समितिमा तनहुँका गर्जामगर

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक ११

नेपाल राहत शिक्षक समितिको केन्द्रीय सदस्यमा तनहुँका सिद्धान्त गर्जामगर निर्वाचित भएका छन् । राहत शिक्षक समितिको काठमाडौंमा सम्पन्न छैठौं महाधिवेशनबाट मगर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

सिद्धान्त बन्दिपुर गाउँपालिका–६ खहरेटार स्थित सेतीगंगा आधारभुत विद्यालयका प्रअ हुन् ।

उक्त महाधिवेशनबाट अध्यक्षमा नविनसिंह धामी र बिरेन्द्र मल्ल, गन्डकी प्रदेश अन्तर्गतका पदाधिकारीमा टिकादेवी पोख्रेल बरिष्ठ उपाध्यक्ष, शिव यादव उपाध्यक्ष, देवराज शर्मा उपमहासचिव तथा हरि कुँवर सचिव चयन भएका छन् । महाधिवेशनले १५१ सदस्यिय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो