महिला फुटवल खेलाडी पुजालाई बन्दिपुरमा सम्मान

Devghat Online

शेयर गरौ

बन्दिपुर, कार्तिक २४

नेपाली महिला राष्ट्रिय टोलीको फुटवल खेलाडी पुजा रानालाई बन्दिपुरमा सम्मान गरिएको छ ।

बन्दिपुर गाउँपालिका निवासी पुजालाई शनिबार बन्दिपुरमा बन्दिपुर गाउँपालिकाको तर्फबाट सम्मान गरिएको हो । बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा, उपाध्यक्ष पन्चमाया गुरुङ लगायतले खेलाडी पुजालाई सम्मान गरेका थिए ।

खेलाडी पुजालाई सम्मान गर्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष थापाले फुटवलको माध्यमबाट बन्दिपुरको नाम राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउन भुमिका खेलेको बताए ।

उक्त अवसरमा फुटवल खेलाडी पुजाले यस सम्मान र सत्कारको लागि सम्पूर्ण बन्दीपुर गाउँपालिका टिमलाई धन्यवाद दिँदै उक्त सम्मानले नेपाली महिला फुटबलप्रतिको माया दर्शाउने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ