एमाले तनहुँमा विभिन्न पदमा मनोनयन र कार्यविभाजन

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १०

नेकपा एमाले तनहुँले विभिन्न नेताहरुलाई विभिन्न पदमा मनोनयन गरिएको छ । गत मंसिर ५ गते सम्पन्न जिल्ला कमिटिको बैठकले जिल्ला कमिटि, जिल्ला सल्लाहकार कमिटि तथा जेष्ठ कम्युनिष्ट मन्चमा विभिन्न नेताहरुलाई मनोनयन गरेको छ । त्यसैगरि बैठकले जिल्ला सचिवालय गठन र जिल्ला कमिटिका पदाधिकारी र सदस्यहरुको कार्यविभाजन समेत गरेको छ ।

पार्टी विधानको धारा ६५ को उपधारा १ को अधिकार प्रयोगगरि जिल्ला कमिटिको सदस्यमा श्रीराम कार्की, दुर्गाकुमार श्रेष्ठ, बाबुराम अधिकारी, सुलेमान मियाँ, प्रिजेन्टलाल श्रेष्ठ, प्रेम रानाभाट, दानु सापकोटा, प्रकाशचन्द्र भट्टराई, धनेश्वर श्रेष्ठ, घनश्याम लम्साल, लालबहादुर थापा, राजन श्रेष्ठ, विरेन्द्रबहादुर अधिकारी, भिमबहादुर विक, देवबहादुर गुरुङ, बसुन्धरा घर्ती र शान्ति कुँवरलाई मनोनयन गरेको छ ।

यसैगरि पार्टी विधानको धारा ३७ को उपधारा ३ बमोजिम जिल्ला सल्लाहाकार परिषद पनि गठन गरेको छ । जिल्ला सल्लाहकार परिषदमा कृष्णप्रसाद पौडेल, भानु पौडेल, विष्णुप्रसाद वाग्ले, नारायण पन्थी, विष्णु शाही, सिता महत, मोहन सिं विक, शिव पण्डित, मधुमाया देवी क्षेत्री, पदम सापकोटा, झनकनारायण श्रेष्ठ, मन्जु अधिकारी, सन्तबहादुर खत्री, जुलप्रसाद देवकोटा, रुपक राना, भरतराज ढकाल, लिलाराम देवकोटा, कल्याण पण्डित, भरत लौडारी, सोमराज भट्ट, सरस्वती पोखेल, खगेश्वर जैशि, सनदकुमार श्रेष्ठ, गमबहादुर थापा, हरि सुनार, कुशुम सुनार, विष्णुमाया खनाल, सावित्री कार्की, ज्योतिकुमार श्रेष्ठ, रामबहादुर थापा, मनबहादुर आले, सु. शेरबहादुर थापा, सन्तमान श्रेष्ठ, मणिराज गुरुङ्ग, शेरबहादुर मल्ल, टुकनाथ अधिकारी, पञ्चबहादुर आले, युवराज विक, विष्णुराम गिरी, हर्क रानाभाट, देविलाल भण्डारी र नवराज सुवेदी रहेका छन् ।

यसैगरि जिल्ला सल्लाहकाकार परिषदमा रहेका अन्य सदस्यहरुमा मिठुमाया सिग्देल, ज्ञानबहादुर आले, मुक्तिनाथ शर्मा ढकाल, धनकुमारी श्रेष्ठ, भविश्वर गुरुङ, जगन्नाथ गैहे, देवलाल खनाल, दुर्गाबहादुर थापा, रामजी लौडारी, ऋषिराम राना, गोविन्द मिश्र, प्रभा श्रेष्ठ, भपेन्द्र कोईराला, भगवति देउजा, अनिल पाण्डे, उज्वल खनाल, काशिनाथ भट्टराई, केशु थापा मगर, कृष्णदेव श्रेष्ठ, गणेश विक, गोपाल विक, जमान सिंह गुरुङ, ठाकुरकुमारी काफ्ले, डम्मरबहादुर गुरुङ, दुर्गाबहादुर महत, कृष्णप्रसाद न्यौपाने, धनवहादुर आले, नरजंग थापा, निलम संजिवा श्रेष्ठ, पदमबहादुर कार्की, पदमराज वाग्ले, बमबहादुर थापा, विष्णु कुमारी पराजुली, भगवान श्रेष्ठ, भवानी शंकर लम्साल, भिमबहादुर विक, रमाकान्त पोखेल, राममाया कुमाल, रेवतिदेवी श्रेष्ठ, सविना मल्ल, सरस्वती सिग्देल, सिता घिमिरे, सेतिमाया विक, हरिबहादुर थापा, पे्रम पाण्डे, दयाराम पौडेल, लक्ष्मण पौडेल, राजु गुरुङ, प्रेमप्रसाद पौडेल, मनबहादुर गुरुङ, अर्जुन सुनार, गोविन्द महत, विजय दवाडी, हरी कार्की, बाबुराम कार्की, लक्ष्मी राना, सिता सुवेदी, दुर्गा भण्डारी, सायरा बानु, गिता महत, कबिराज श्रेष्ठ, बेलकुमारी अधिकारी, बलभद्र श्रेष्ठ र दर्गालाल श्रेष्ठ, शिवराम गुरुङ, धनबहादुर रानाभाट, कृष्णराज भण्डारी र पर्शुराम गिरी रहेका छन् ।

यसैगरि बैठकले पार्टी विधानको धारा ९६ को १ को व्यवस्था अनुसार जेष्ठ कम्युनिष्ट मञ्च पनि गठन गरेको छ । जेष्ठ कम्युनिष्ट मन्चमा प्रेम नारायण पौडेल, विष्णु प्रसाद भट्टराई, भक्त बहादुर रिमाल, देउ बहादुर गुरुङ, विष्णु शाही, रमेश पौडेल, ध्रुवसिं ठकुरी, तिलबहादुर थापा, विष्णुप्रसाद ढकाल, विलमाया गुरुङ, खलिल मिया, रामविलास पौडेल, फजिर मोहमद मिया, शेरकुमार मल्ल, रुप बहादुर गुरुङ, आनन्दमान जोशी, ईन्द्रबहादुर गुरुङ, भरत कायस्थ, सुकनारायण श्रेष्ठ, वेलबहादुर थापा, वाशुदेव गैह्रे, भक्तिप्रसाद गैह्रे, कृतिमान थापा, रविन्द्रनाथ खनाल, गणेश गोतामे, शन्तबहादुर केसी, बमबहादुर राना र रामराजा महत रहेका छन् ।

यसैगरि बैठकले जिल्ला कमिटिका पदाधिकारी र सदस्यहरुको कार्य विभाजन समेत गरेको छ । जस अनुसार संगठन विभाग प्रमुखमा अध्यक्ष हरिराज कडेंल, वित्त तथा कोष (आर्थिक) विभाग प्रमुखमा उपाध्यक्ष राजेश्वर ढकाल, पार्टी स्कुल विभाग प्रमुखमा सचिव प्रदिपराज अधिकारी, जनसंगठन विभाग प्रमुखमा उपसचिव खिम कुमाल र प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुखमा उपसचिव सुनिता नेपालीलाई जिम्मेबारी दिईएको एमाले जिल्ला सचिव प्रदिपराज अधिकारीले बताए ।

यसैगरि कानुन विभागमा सिताराम सुर्खाली, भौतिक पुर्वाधार तथा यातयात विभागमा इन्द्र थापा, कृषि तथा पशुपन्छी विभागमा निर्मल पण्डित, सामाजिक सुरक्षा तथा समाजकल्याण विभागमा खिमबहादुर महत, वाणिज्य तथा आपुर्ती विभागमा इश्वर विष्ट, युवा तथा खेलकुँद विभागमा कमल गैह्रे, वन तथा वातावरण विभागमा मुक्तिनाथ तिमिल्सेना, विपद व्यवस्थापन तथा स्वयंसेवक विभागमा ऋषिराम भुषाल, शिक्षा तथा मानवश्रोत विभागमा धनन्जय गैह्रे, श्रम तथा रोजगार विभागमा सोमबहादुर आले, सामाजिक सेवा विभागमा इन्द्रमान परियार, सहकारी तथा गरिवी निवारण विभागमा कुलबहादुर थापा, साहित्य कला तथा संस्कृति विभागमा आनन्दसुन्दर श्रेष्ठ र स्थानीय विकास विभागको प्रमुखमा सुरेन्द्र थापालाई जिम्मेबारी दिईएको छ ।

यसैगरि विभिन्न जनवर्गीय संगठनको फाँटको इन्चार्ज पनि तोकिएको छ । जसमा अनेरास्ववियुको इन्चार्जमा रिता ढकाल, राष्ट्रिय युवा संघको इन्चार्जमा इश्वर श्रेष्ठ, अनेमसंघको इन्चार्जमा विष्णुमाया ढकाल, अखिल नेपाल किसान महासंघको इन्चार्जमा गन्जसिंह गुरुङ, जिफन्टको इन्चार्जमा भिमबहादुर गुरुङ, पेशागत महासंघको इन्चार्जमा रनबहादुर राना, नेपाल बुद्धिजिवि परिषदको इन्चार्जमा रणबहादुर गुरुङ, मानवअधिकार एलायन्सको इन्चार्जमा बिन्दु बस्नेत, नेपाल राष्ट्रिय भुपु सैनिकको इन्चार्जमा अर्जुन नागिला, नेपाल उद्योग तथा व्यवसायी महासंघको इन्चार्जमा निरोज खनाल, नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघको इन्चार्जमा दलबहादुर थापा, भुमिहिन सुकुम्बासी संगठनको इन्चार्जमा बेदकुमारी वाग्ले, नेपाल मुस्लिम इत्तेहाद संगठनको इन्चार्जमा नुर महम्मद मियाँ, नेपाल राष्ट्रिय अपाङ्गता संगठनको इन्चार्जमा मदन थापा, नेपाल उत्पिडित जातिय मुक्ति समाजको इन्चार्जमा दिनाकुमारी गोतामे र प्रगतिशिल पेशागत इन्जिनियरको इन्चार्ज श्याम थापालाई जिम्मेबारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म