रास्वपा तनहुँको जिल्ला भेला शनिबार हुने

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको जिल्ला भेला आगामी मंसिर १५ गते शनिबार दमौलीमा हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघको सभाहलमा हुने उक्त जिल्ला भेलाको रास्वपाका उपसभपती एवं तनहुँ क्षेत्र नम्बर १ का सांसद डा.स्वर्णिम वाग्लेले उद्घाटन गर्नेछन् ।

उक्त भेलामा रास्वपाको जिल्ला कमिटि, क्षेत्रीय कमिटि, गाउँ तथा नगर कमिटिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँ प्रहरीद्वारा फैसला कार्यान्वयन र चालु मुद्दाका ५ जना प्रतिवादी पक्राउ

तनहुँ । साउन २० जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतको फैसला कार्यान्वयन तथा विभिन्न मुद्दाका फरार

बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका पुरुषलाई प्रहरीले उद्धार गरी अस्पताल पठायो

तनहुँ । साउन २० व्यास नगरपालिका–२ अमरापुरी पानीघट्टा स्थित बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका एक

देवघाटमा शिक्षकहरुको लागि तमु (गुरुङ) भाषा तथा खेमा लिपि प्रशिक्षण

देवघाट । साउन २० देवघाट गाउँपालिकाका विभिन्न विद्यालयहरूमा कार्यरत तमु जातीका शिक्षक–शिक्षिकाहरूका लागि तीन दिने