चेक अनादर मुद्धामा फरार रहेका २ जना प्रतिवादीहरु पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १७

जिल्ला प्रहरी कार्यालयले चेक अनादर मुद्धामा तनहुँ जिल्ला अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिबादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्यास नगरपालिका वडा–११ रानिगाँउ बस्ने ४७ बर्षीया रामेश्वरी भट्ट र ब्यास नगरपालिका–११ कै ४७ बर्षीय केशवराज पन्थ रहेका छन् ।

उनीहरुलाई सोमबार आफ्नै घरबाट पक्राउ गरिएको तनहुँ प्रहरीले जनाएको छ । भट्टलाई रु ४ लाख रुपैयाँ जरिवाना तथा सोही बिगो बापतको २ बर्ष कैद र पन्थलाई १ हजार रुपैयाँ जरिवाना भुक्तानको लागी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुाका डिएसपी अशोक थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्रः दण्डहीनताको अन्त्य र पीडितको न्याय सुनिश्चित गर्न जोड

​पोखरा । साउन १ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको अगुवाइ तथा नेपाल पत्रकार