आदिकवि क्याम्पसमा एविसि क्रिकेट क्लव गठन

Devghat Online

शेयर गरौ

दमौली, मंसिर ३०

आदिकवि भानुभक्त क्याम्पसमा क्रिकेट क्लब गठन गरिएको छ । क्याम्पसमा अध्ययनरत क्रिकेट खेलप्रेमीहरुको शनिबार भएको भेलाले एविसि क्रिकेट क्लव गठन गरेको छ ।

क्लबको अध्यक्षमा प्रमिस न्यौपाने, उपाध्यक्ष पदमा राज श्रेष्ठ, सचिव पदमा विशाल नेपाली, कोषाध्यक्ष पदमा विसम ठकुरी र सहसचिवमा बिपिन अधिकारी चयन भएका छन् । यस्तै क्लबको सदस्यहरुमा अङ्कित तिवारी, सफल अधिकारी, सन्देश पन्थी, मन्दिप विसुराल, असिम क्षेत्री, सबिन श्रेष्ठ, चन्दन परियार र शुभराज श्रेष्ठ चयन भएका छन् ।

क्याम्पस प्रमुख महाप्रसाद हड्खलेको अध्यक्षतामा भएको उक्त भेलामा स्ववियु सभापती गौरव पन्थ, सचिव अनुप आले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक

देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो, सात दिने सार्वजनिक सूचना जारी

देवघाट । साउन १६ जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका