व्यास सहकारीद्वारा जनजुक्त शाही माविलाई पंखा प्रदान

Devghat Online

शेयर गरौ

दमौली, पुस २४

व्यास नपा–३ स्थित व्यास वचत तथा ऋण सहकारी संस्थाले व्यास नपा–५ स्थित जनजुक्त शाही माध्यमिक विद्यालयलाई दुई थान पंखा प्रदान गरेको छ ।

विद्यालयको स्वर्ण जयन्तीको अवसरमा उक्त स्ट्यान्ड पंखा प्रदान गरिएको हो । सहकारीका अध्यक्ष अधिकारीको नेतृत्वमा बुधबार विद्यालयमा गएको सहकारीको टोलीले विद्यालयका प्रअ ज्ञानेन्द्र न्यौपाने लगायतलाई उक्त पंखा हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा