अचानोले हानी पत्निको हत्या गरेको आरोपमा पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, पुस २६

४१ वर्षीया पत्निको हत्या गरेको आरोपमा प्रहरीले शुक्लागन्डकी नपा–१ काटेपिपलका ५२ बर्षीय डिलबहादुर सुनारलाई पक्राउ गरेको छ ।

सुनारले शुक्रबार बिहान १ बजे सामान्य घरायसी विवादको क्रममा पत्नि पार्वती विकलाई अचानोले टाउकोमा हानी हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलचौताराका इन्चार्ज प्रहरी निरिक्षक पोषण थापाले जानकारी दिए ।

थापाका पार्वतीको घटनास्थलमै मृत्यु भएको थियो । शवको पोष्टमार्टमको लागि दमौली अस्पताल पठाईएको र आरोपितलाई अनुसन्धानकोलागि जिल्ला अदालतबाट म्याद थप गरि हिरासतमा राखिएको प्रहरी निरिक्षक थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक