मानवअधिकार एलायन्स कास्कीको अध्यक्षमा मधु पन्थी

Devghat Online

शेयर गरौ

पोखरा, माघ ३

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलायन्स ) कास्कीको अध्यक्षमा मानवअधिकारकर्मी मधु पन्थी चयन भएका छन् । बिहिवार पोखरामा सम्पन्न सातौं जिल्ला अधिबेशनले मधु पन्थीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा बिमला के सी, सचिवमा रमेश सुवेदी, कोषाध्यक्षमा सवनम शर्मा तथा सह–सचिवमा कल्पना घिमिरे सापकोटा चयन भएका छन् । त्यस्तै सदस्यहरूमा तुल ब.रानाभाट, कृष्णमाया गुरूङ, विमला गुरूङ, आश्मा पहारी र सुशिला नेपाली चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता