निर्मल मावि पुर्व विद्यार्थी मन्चको अध्यक्षमा कोइराला

Devghat Online

शेयर गरौ

तनहुँ, फागुन ७

निर्मल मावि व्यास नपा–१ को पुर्व विद्यार्थी मन्चको अध्यक्षमा नारयण कोइराला चयन भएका छन् । बुधबार सम्पन्न पुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम तथा पुर्व विद्यार्थी भेलाले कोइरालाको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मच चयन गरेको हो ।

उक्त कार्यसमितिको उपाध्यक्षमा गिरीमाया मिश्र र विष्णुप्रसाद श्रेष्ठ, सचिवमा बिरबहादुर बस्नेत र कोषाध्यक्षमा दिपेन्द्र सापकोटा चयन भएका छन् । यस्तै सदस्यहरुमा विष्णुप्रसाद पाण्डे, मानसिं दरै, विमला भट्टराई, सन्जय गुरुङ, किस्मत श्रेष्ठ र शुशिल विक रहेका छन् ।

उक्त समितिको सल्लाहाकारहरुमा पुर्व प्रअ एवं वडा नम्बर १ का वडा अध्यक्ष रमेशचन्द्र हड्खले, विद्यालयका प्रअ गणेशचन्द्र बस्नेत र डा.शेषरमण न्यौपाने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध