भानुभक्त बहुमुखी क्याम्पस बेलचौताराको अध्यक्षमा श्रेष्ठ

Devghat Online

शेयर गरौ

तनहुँ, फागुन ७

शुक्लागण्डकी नपा–५ बेलचौतारामा भानुभक्त बहुमुखी क्याम्पस सन्चालक समितिको अध्यक्षमा दुर्गाकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । बुधबार सम्पन्न क्याम्पस सभा एवं अधिबेशनबाट श्रेष्ठ सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन् ।

सन्चालक समितका सदस्यहरुमा खुम बहादुर वि क (राजु), दिर्घबहादुर थापा, धुव्र कुमार मल्ल, विमल रिमाल, रेशमलाल पौडेल, पूर्ण बहादुर थापा, शिव रेग्मी लगायत चयन भएका छन् । १५ सदस्यीय क्यापस संचालक मध्य चार सदस्य पदेन र तिन सदस्य मनोनीत गर्ने ब्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध