गणतन्त्रको पक्षमा सोमबार एमाले तनहुँको जागरण सभा

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १७

नेकपा एमाले जिल्ला कमिटि तनहुँले गणतन्त्रको पक्षमा सोमबार दमौलीमा जागरण सभा गर्ने भएको छ । एमाले तनहुँले आज दिउँसो १२ बजे अनसन चोकमा जिल्ला स्तरीय जागरण सभा गर्न लागेको हो ।

पछिल्लो समयमा कथित राजतन्त्र पक्षधरहरुले गणतन्त्र विरुद्ध भ्रम सिर्जना गर्न थालेको हुँदा त्यस्तो भ्रम तोड्न र जनतालाई गणतन्त्रको पक्षमा जागरण गराउने उद्देश्यले सभा आयोजना गरिएको एमाले तनहुँका अध्यक्ष हरिराज कडेंलले बताए ।

उक्त जागरणसभालाई नेकपा एमाले स्थायी कमिटिका सदस्य एवं गन्डकी प्रदेशका इन्चार्ज किरण गुरुङ, केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज केदार सिग्देल लगायतका नेताहरुले सम्बोधन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले