जिल्ला बुद्धिचाल संघ तनहुँको अध्यक्षमा रुचाल

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ८

जिल्ला बुद्धिचाल संघ तनहुँको अध्यक्षमा कृष्ण रुचाल सर्वसम्मत निर्वाचित भएका छन् । संघको विहिबार दमौलीमा सम्पन्न साधारणसभा तथा अधिवेशनले रुचालको अध्यक्षतामा एघार सदस्यीय समिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा प्रेमराज श्रेष्ठ, सचिवमा कृष्ण न्यौपाने, कोषाध्यक्षमा विश्वराज वाग्ले, सदस्यहरुमा चन्द्रकुमार कायस्थ, वीरेन्द्रराज काफ्ले, होमबहादुर राना, पुस्तक न्यौपाने, पदम थापा, विष्णुप्रसाद वाग्ले र गोपाल गिरी निर्मल चयन हुनुभएको छ ।

अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा सानुकाजी यथार्थ र चन्द्रमोहन अधिकारी चयन भएका छन् । साधारणसभा तथा भेला संघका निवर्तमान अध्यक्ष भरत पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले