काफलडाँडाका विद्यार्थीलाई शैक्षिक सामाग्री

Devghat Online

शेयर गरौ

देवघाट । जेठ ९

देबघाट गाउँपालिका–४ काफलडाँडा स्थित राष्ट्रिय माविका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । हाम्रो दृष्टि राम्रो दृष्टि जापान शाखाले उक्त विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

संस्थाका अध्यक्ष मुक्तिनाथ सुबेदी, संस्थापक अध्यक्ष बसन्त गैरे, उपाध्यक्ष विवेक लामिछाने र कोषाध्यक्ष रेशम भुजेलले उक्त शैक्षीक सामग्री हस्तान्तरण गरेका थिए ।

शैक्षीक सामग्री ग्रहण गर्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र गुरुङ र प्रधानध्यापक बिना पौडेलले हाम्रो दृष्टि राम्रो दृष्टिलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले