युवा संघको अध्यक्षमा थेवे बिजयी

Devghat Online

शेयर गरौ

पोखरा । जेठ १३

नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनबाट थेवे अध्यक्षमा निर्वाचित भएका हुन् ।

विद्युतिय मेशिनबाट भएको निर्वाचनको परिणम अनुसार थेबेले ७९७ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत ल्याएका छन् । निर्वाचनबाट थेवेको प्यानलै विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो