नेपाल रेडक्रस सोसाइटी देवघाट उपशाखाको सभापतिमा उपाध्याय चयन

Devghat Online

शेयर गरौ

देवघाट । जेठ १७

नेपाल रेडक्रस सोसाइटी देवघाट उपशाखाको सभापतीमा माधवप्रसाद उपाध्याय चयन भएका छन् । रेडक्रस सोर्साईटी देवघाट उपशाखाको शुक्रबार सम्पन्न ३१ औं अधिवेशनबाट सभापति पदमा उपाध्याय सर्वसम्मत चयन भएका हुन् ।

उक्त अधिवेशनबाट कार्यसमितिको उप–सभापतिमा राधादेवी खनाल, सचीवमा जयकृष्ण सुवेदी, कोषाध्यक्षमा किरण सुवेदी, उप–सचीवमा रोशनदेव आचार्य र उप–कोषाध्यक्षमा सुर्यबहादुर राना चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कमला पोख्रेल, अर्जुन अधिकारी, अनिल मिश्र, दिव्यदेव पौडेल, चुडामणि अधिकारी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक