बन्दीपुरमा अध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । असार ७

बन्दीपुर गाउँपालिकाको आयोजनामा तेस्रो अध्यक्ष कप २०८२ ब्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

उक्त प्रतियोगिताको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले उद्घाटन गरेका थिए । प्रतियोगितामा योगेश गुरुङ र कृष्ण बहादुर थापाको टिम प्रथम, मंगेश गुरुङ र रोजन थापाको टिम द्वित्तीय, सुमन खत्री र टोपबहादुर अधिकारीको टिम तृतीय र भीमबहादुर घले र अर्जुन थापाको टिम सान्त्वना भएको थियो ।

प्रतियोगितामा प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमश नगद २० हजार, १३ हजार ३५० ६ हजार ७ सय तथा २ हजार ७ सय रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको बन्दीपुर खेलकुँद विकास समितिका अध्यक्ष रवि श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय