सोलीघोप्टे सामुदायिक वनमा बृक्षारोपण

Devghat Online

शेयर गरौ

देवघाट । असार ११

देवघाट गाउँपालिका–३ स्थित सोलीघोप्टे सामुदायिक वन उपभोक्ता समुहले उक्त वनमा बृक्षारोपण गरिएको छ । सामुदायिक वनका उपभोक्ताहरुले वन क्षेत्रमा ३ हजार ७५० वटा टिमुरको बिरुवा रोपेका छन् ।

पछिल्लो समयमा टिमुरको बोटहरु लोप हुँदै गरेको हुँदा उक्त उक्त सामुदायिक वनले स्वास्थ्यलाई पनि राम्रो हुने र औषधीको रुपमा पनि प्रयोग हुने भएकाले टिमुरको बिरुवा रोपिएको सोलिघोप्टे सामुदायिक वन उपभोक्ता समुहका सचिव पुर्ण बहादुर गुरुङले बताए ।

उक्त बिरुवा संरक्षणको लागि सो क्षेत्रमा गई बस्तुभाउले खाएको खण्डमा नियम अनुसारको जरिवाना तिराउने गुरुङले बताए । टिमुरको बिरुवा लगाउने कार्यक्रमको डिभिजन वन अधिकृत शरद कुमार अधिकारीको प्रमुख अतिथ्यमा भएको थियो । उक्त कार्यक्रम सोलिघोप्टे सामुदायिक वनको अध्यक्ष तम बहादुर गुरुङको अध्यक्षतमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ