पत्रकार नहर्कीलाई सम्मान

Devghat Online

शेयर गरौ

तनहुँ । असार २४

व्यास नगरपालिकाले गोरखापत्र दैनिकका समाचारदाता अमरराज नहर्कीलाई सम्मान गरेको छ । पत्रकारिता क्षेत्रबाट व्यास नगरपालिकाको समग्र विकास अभियानमा आर्थिक वर्ष २०८१/०८२ को उत्कृष्ट समाचार सम्प्रेषण गरे बापत ४३ औं नगर सभाबाट नगद दश हजार सहित सम्मान गरेको हो ।

व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले सयुक्त रुपमा सम्मानपत्र, नगद प्रदान गरी दोसल्ला ओढाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण