प्ले अफ जित्दै हैरान्स एन्फा प्रेसिडेन्ट लिगका लागि छनौट

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ४

प्ले अफ म्याचमा संघर्षपुर्ण जित हात पार्दै हैरान्स क्लब, तनहुँ आगामी एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताका लागि छनौट भएको छ ।

शनिबार भएको एक मात्र प्ले अफ म्याचमा हैरान्सले श्री प्रोगेसिभ युथ क्लब, सप्तरीलाई पेनाल्टी शुटआउटमा हराउँदै प्रेसिडेन्ट लिगका लागि छनौट भएको हो ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । पेनाल्टीमा भने हैरान्स ६–५ ले विजयी हुँदै एन्फा प्रेसिडेन्ट लिगका लागि छनौट हुन सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध