एमाले कार्यालयमा राखियो ठुलो झण्डा

Devghat Online

शेयर गरौ

काठमाडौं । भदौ ३०

नेकपा (एमाले) को पार्टी केन्द्रीय कार्यालयमा ठुलो पार्टी झण्डा राखिएको छ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठका अनुसार जिफन्ट र यससँग आबद्ध घटकका करिब सय जना नेता–कार्यकर्ताले हालसम्मका सबैभन्दा ठुलो हँसिया-हथौडा अङ्कित ४५/४५ फिट आकारको झण्डा राखेका हुन्।

उनका अनुसार सोमबार बिहान ११ बजे च्यासलस्थित पार्टी कार्यालय भवनको पूर्वतर्फ सो झण्डा परिसरमा सजाएर राखिएको छ।

भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा प्रदर्शनकारीले एमाले पार्टी कार्यालयसहित विभिन्न राजनीतिक दलका पार्टी कार्यालय तथा नेताको घरमा आगजनी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता