मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त, सुरेन्द्र लाभ कर्णलाई नियुक्ती गर्न सिफारिस

Devghat Online

शेयर गरौ

दुर्गानिधि कौडाल । काठमाडौं, कार्तिक २४

सरकारले मधेस प्रदेशका प्रमुख समित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए।

उनका अनुसार मधेस प्रदेशको प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफरिस गरिएको छ।

नेकपा एमालेको मधेस प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरी सपथ खुवाएपछि प्रदेश प्रमुख भण्डारी विवादमा तानिएकी थिइन्। मधेसवादी दलहरूले भण्डारीलाई बर्खास्त गर्न माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको