मोवाइलको ब्याट्री पड्किँदा एक घाइते

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर १

व्यास नपा– १३ पोखरी भज्याङमा मोवाइलको ब्याट्री पड्किँदा सोमबार एक व्यक्ति घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका वर्ष ३५ को अमृत गौली रहेका छन् ।

आफ्नै घर अगाडी करेशाबारीको झारपात सफा गरी आगो लगाउँदा मोवाईलको ब्याट्री पडकन गई उनी घाइते भएका थिए । उनको घाँटीमा चोट लागेको छ । उनको प्रदेश अस्पताल दमौलीमा उपचार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको