रास्वपा व्यास १ को अधिवेशन सम्पन्न, सभापतीमा रानाभाट

Devghat Online

शेयर गरौ

तनहुँ । पुस ५

राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नपा वडा नम्बर १ वडा समितिको अधिवेशन शनिबार सम्पन्न भयो ।

नगर सभापति चूडामणि दाहालको अध्यक्षतामा भएको उक्त अधिवेशनको रास्वपाका जिल्ला सभापति बिश्वनाथ बास्तोलाले उद्घाटन गरेका थिए ।

अधिवेशशनले अर्जुन रानभाटाको सभापतित्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपसभापतमाी विष्णुमाया मल्ल र सचिवमा नवराज पौडेल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा राजकुमार श्रेष्ठ, सिद्धबहादुर चन्द, चीन बहादुर भन्डारी, हस्तबहादुर सार्की, कलावती सापकोटा, मानसिङ दरै, तारा माया राना र एकवाल हुसेन खान चयन भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ