नेशनल भोलेन्टियर्स फोर्सको केन्द्रीय कमाण्डमा तनहुँका श्रेष्ठ र पन्थ

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १६

नेकपा एमाले निकट नेशनल भोलेन्टियर्स फोर्सको केन्द्रीय कमाण्डमा तनहुँका इश्वर श्रेष्ठ र अजित पन्थ चयन भएका छन् ।

फोर्सको केन्द्रीय सचिवालय कमाण्डमा दुलेगौंडाका श्रेष्ठ र केन्द्रीय सदस्यमा व्यास २ का पन्थ नियुक्त भएका छन् ।

श्रेष्ठ यसअघि युवा संघ नेपालको केन्द्रीय सदस्य तथा पन्थ युवा संघको व्यास नगर कमिटिका अध्यक्ष समेत भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले