नेपाली काँग्रेसका कार्यकर्ता रास्वपामा प्रवेश

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १९

नेपाली काँग्रेस व्यास नपा–१ का केही कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । व्यास १ को अकला बगैंचा टोलमा शुक्रबार आयोजित कार्यक्रममा सो टोलका नेपाली काँग्रेसका सभापती काजी बस्नेत सहित करिब एक दर्जन कार्यकर्ता रास्वपामा प्रवेश गरेका थिए ।

रास्वपामा प्रवेश गर्नेहरुलाई सो पार्टीका उपसभापती डा.स्वर्णिम वाग्लेले स्वागत गरेका थिए । उक्त कार्यक्रममा निवर्तमान सांसद समेत रहेका उपसभापती वाग्ले, रास्वपा जिल्ला संयोजक विश्वनाथ बास्तोला, व्यास नगर सभापती चुडामणी दाहाल लगातयको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास