राप्रपाको जिल्ला अधिवेशन आइतबार, अध्यक्ष लिङदेनले उद्घाटन गर्ने

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १९

राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँको नवौं जिल्ला अधिवेशन आइतबार दमौलीमा हुने भएको छ । उद्योग वाणिज्य संघको सभाहलमा हुने उक्त अधिवेशनको सो पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उक्त अधिवेशनले राप्रपा तनहुँमा नयाँ नेतृत्व समेत चयन हुने छ । राप्रपा तनहुँको अध्यक्षमा हालका अध्यक्ष बिनोद घर्ती नै दोहो¥याउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले