बारा–४ मा किसान श्रेष्ठसहित एमालेका ३ सिफारिस

Devghat Online

शेयर गरौ

बारा । पुस २०

नेकपा (एमाले) ले बाराको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) सहित ३ जनाको नाम सिफारिस गरेको छ ।

श्रेष्ठ पहिलो नम्बरमा सिफारिस हुँदा अमर यादव र सीता गुरुङ पनि सिफारिस भएका हुन् । सिफारिस भएका सबै नाम आजै केन्द्रमा पठाइने पार्टीका जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेले बताए ।

पहिलो नम्बरमा सिफारिस हुने श्रेष्ठले २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट चुनाव जितेका थिए । उनले २०७४ को निर्वाचनमा तनहुँबाट वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई हराउँदै जित निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक