दमौली मोबाइल व्यवसायी संघ गठन, अध्यक्षमा अजित

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १७

दमौली मोबाइल व्यवसायी संघ गठन गरिएको छ । मोवाइल व्यवसायीको शनिबार सम्पन्न भेलाले संघ गठन गरेको हो ।

अध्यक्षमा अजित पन्थ चयन भएका छन् । उपाध्यक्षमा सुमिन मल्ल चयन भएका छन् । त्यसैगरी सचिवमा रवीन्द्र तिवारी, सह–सचिवमा उमेश भूषाल र कोषाध्यक्षमा राजन कुमाल चयन भएका छन् ।

संघको सदस्यमा आर्यन क्षेत्री, सुजन धरेल, विजय राना र रुजेश आले चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल