आँबुखैरेनीका मतदाता माझ रास्वपाका वाग्ले

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २०

राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा.स्वर्णिम वाग्ले मंगलबार आबुँखैरेनीको विभिन्न वडाका मतदातालाई भेटेका छन् । वाग्लेले मंगलबार आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

उक्त अवसरमा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै वाग्लेले जनताको समस्या, आवश्यकता र विकासका अपेक्षाबारे छलफल गरेका थिए । वाग्लेले तनहुँको बृहत्तर विकासकोलागि रास्वपाको नेतृत्वमा बन्ने सरकारले काम गर्ने बताए ।

सोमबार देवघाट गएका वाग्लेले हिन्दु धर्मको बारेमा आफुले बोल्दै नबोलेको विषयलाई विपक्षीहरुले दुश्प्रचार गरेको बताए । देवघाटका कार्यकर्तामाझ वाग्लेले आफु जन्मजात हिन्दु भएको र हिन्दुहरुको आस्थालाई चोट पुग्ने गरि कुनै पनि अभिव्यक्ति नदिएको र भविष्यमा पनि त्यस्तो नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ