प्रेस चौतारीको स्थापना दिवसमा वृद्धाश्रममा फलफुल वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २२

प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसरमा विहिबार प्रेस चौतारी तनहुँ शाखाले व्यास नगरपालिका वडा नम्बर ५ मा रहेको राष्ट्रिय परोपकार महासंघ नेपालद्वारा सन्चालित जेष्ठ नागरिक चौतरी वृद्धाश्रममा फलफुल वितरण गरिएको छ ।

प्रेस चौतारी तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ (विवि) को अध्यक्षतामा भएको सो कार्यक्रममा जनउत्तरदायी कार्यक्रम अन्तरगत वृद्धाश्रममा रहेको वुवाआमाहरुलाई फलफुल वितरण स्थापना दिवस मनाएको जनाएको छ ।

उक्त कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराई, प्रेस चौतारी तनहुँका पुर्व अध्यक्षहरु प्रेम प्रसाद पौडेल, त्रिभुवन श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष डिपि अधिकारी, प्रेस चौतारी तनहुँका उपाध्यक्ष कृष्णचन्द्र न्यौपाने, सचिव ऋषिकान्त दुवाडी तथा सदस्यहरु सुदिप पौडेल र देव गजमेरको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल