देवघाटमा डुङ्गा दौड प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १

देवघाट बोटे समाज संरक्षण संस्थाको आयोजनामा शनिबार देवघाटमा डुङ्गा दौड प्रतियोगिता हुने भएको छ । समाजले देवघाट स्थित कालीगन्डकी र त्रिशुली नदीको वेणी संगममा शनिबार दिउँसो र्याफ्टिङ बोट र काठको डुङ्गा दौडको छुट्टाछुट्टै प्रतियोगिता गर्न लागेको हो ।

बोटे समाजको संरक्षण गर्ने, डुङ्गा व्यवसाय प्रति जनविश्वास सिर्जना गर्ने तथा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको समाजले जनाएको छ ।

दिउँसो १२ बजे हुने उक्त प्रतियोगितामा र्याफ्टिङ बोट दौड तर्फ प्रथम हुनेलाई १० हजार र दोश्रो हुनेलाई ५ हजार रुपैयाँ तथा काठको डुङ्गा दौड तर्फ प्रथम हुनेलाई ५ हजार र दोश्रो हुनेलाई ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ