मतगणना स्थलमा तारजालीको सुरक्षा व्यवस्था

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २०

तनहुँ क्षेत्र नम्बर १ र २ मा मतगणनाको लागि तारजाली सहितको सुरक्षित स्थल तयार गरिएको छ । क्षेत्र नम्बर १ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको एकिकृत सेवा कार्यालयको भवन तथा क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृतको कार्यालय रहेको स्थान शुक्लागन्डकी नगरपालिकाको भवनमा मतगणना गरिने भएको छ ।

मतगणना कार्यलाई कुनै प्रभाव नपरोस र मतपत्र च्यात्ने जस्ता कुनै अप्रिय घटना नहोस भन्ने उद्देश्यले मतगणना स्थलमा तारजालीले बारेर सुरक्षित बनाईएको छ । मतदान सम्पन्न भएपछि सबै मतदान केन्द्रबाट मत पेटिका संकलन भएपछि फागुन २२ गते शुक्रबार बिहानबाट मतगणना कार्य सुरु गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले