तनहुँका सात जना उम्मेदवारले आफुलाई मतदिन पाउँदैनन्

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २०

तनहुँका उम्मेदवार मध्ये ७ जनाले स्वयं आफुलाई मत दिन पाउँदैनन् । आफुलाई मत दिन नपाउने उम्मेदवारहरुमा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्ले, राप्रपाका रामदत्त जोशी, नेमकिपाकी रामलक्ष्मी दुवाल, मंगोल नेशनल अर्गनाईजेशनका प्रेमबहादुर थापा र नेपाल जनमुक्ती पार्टीका यामबहदाुर आले रहेका छन् ।

त्यसैगरि क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका शंकर भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टीका श्रीराम न्यौपानेले पनि आफुलाई मतदान गर्न पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको