भारतीय कार दुर्घटना हुँदा तिन जना घाइते

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २६

व्यास नपा–१२ देउराली स्थित पृथ्वी राजमार्ग सडक खण्डमा मंगलबार भारतीय कार दुर्घटना हुँदा तिन जना घाइते भएका छन् । डुम्रेवाट दमौली तर्फ आउदै गरेको BR१०AB ७७३९ नम्बर भारतीय कार अनियन्त्रीत भई दुर्घटना हुँदा तिन जना घाइते भएका हुन् ।

घाइते हुनेमा भारत बिहार मधुबनी १० बस्ने बर्ष ३७ की आशा देवी सोही ठाउँकी वर्ष ४० की मनिका देवी र कार चालक, भारत बिहार भगलपुर बस्ने बर्ष २८ को सोनु सामान्य घाइते भए । घाइतेहरुलाई प्रहरीले उद्धार गरि उपचारकोलागि प्रदेश अस्पताल दमौली पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कारमा पाँच जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित