देवघाटधाम संरक्षणको लागि चार करोड विनियोजन

Devghat Online

शेयर गरौ

देवघाट । जेठ २७

संघीय सरकारले देवघाटधाम संरक्षणकोलागि चार करोड रुपैयाँ विनियोजन गरेको छ । संघीय सरकारको उर्जा, सिंचाई तथा जलश्रोत मन्त्रालय मार्फत नारयणी नदीले कटान गरेको क्षेत्रको संरक्षणकोलागि उक्त रकम विनियोजन गरेको हो ।

नारायणी नदीको धारले देवघाटधामको तनहुँ र चितवन तर्फको भागमा क्षती पु¥याएपछि नदी कटानबाट देवघाटधाम संरक्षणकोलागि उक्त रकम विनियोजन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले