ट्रक दुर्घटनामा दुई जना घाइते

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २७

व्यास नपा–१२ कमलाबारी स्थित पृथ्विराजमार्ग सडक खण्डमा बुधबार बिहान ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

डुम्रेबाट दमौली तर्फ आउदै गरेको ना ५ ख ९२४३ नम्बरको ट्रक, चालकले नियन्त्रण गुमाई सडकको नालिमा पल्टन गई दुर्घटना हुँदा सो ट्रकमा सवार ट्रक चालक बारा जिल्ला निजगढ नपा–९ बस्ने बर्ष २८ को यम कुमार नेपाली र सहचालक सोही ठाउँ बस्ने बर्ष २४ को सुजन परीयार घाइते भए ।

घाइतेहरुलाई उपचारको लागी प्रदेश अस्पताल दमौली ल्याएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा