घिरिङको महेन्द्रज्योती माविमा विद्यार्थीको रक्त समूह परीक्षण

Devghat Online

शेयर गरौ

तनहुँ । असार २५

घिरिङ गाउँपालिका–४ स्थित महेन्द्र ज्योति माविमा विद्यार्थीको रक्त समुह परिक्षण गरिएको छ । घिरिङ गाउँपालिकाको स्वास्थ्य शाखाले विहिबार विद्यालयमै गई विद्यार्थीको रक्त समुह परिक्षण गरेको हो ।

विद्यार्थीलाई आफ्नो रक्त समूह पहिचान गर्न सहयोग पु¥याउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको स्वास्थ्य शाखाले जनाएको छ । रक्त समुह पहिचान भएपछि आवश्यक परेको बेला रक्तदान गर्न सहज हुने अपेक्षा गरिएको छ ।

रक्त समूह परीक्षण कार्यक्रममा घिरिङ सुधार स्वास्थ्य चौकी र फुला आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरु सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय