भदौं १
चितवन÷शनिवार साँझ पानी तान्ने मोटरमा करेन्ट सर्टभई भरतपुर महानगरपालिका ११ अमनचोकमा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा पोखरीया नगरपालिका वडा नं. ३ घर भई हाल भरतपुरमा लेवर काम गर्दै आएका ३१ बर्षिय अनरजित मुखिया रहेका छन् ।
उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा युवा नेतृ एलिजा ढकालको उम्मेदवारी
तनहुँ । असोज २० नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा युवा नेतृ एलिजा ढकालले उम्मेदवारी दिएकी छन्












