तनहुँको आँबुखैरेनी क्याम्पस सभापतिमा अखिल क्रान्तिकारीका निशान निर्वाचित

Devghat Online

शेयर गरौ

तनहुँ, चैत ५

तनहुँको आँबुखैरेनी क्याम्पसको स्ववियु निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आइतबार भएको स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) को नेतृत्वको गठबन्धन निर्वाचित भएका हुन् ।

अखिल (क्रान्तिकारी) का निशान मगर स्ववियु सभापति निर्वाचित भएका छन् । उनले १ सय १६ मत लिँदा अनेरास्ववियुका कृशल कंडेलले ७२ मत प्राप्त गरे ।

नेविसंघका बोनिस अधिकारी सचिव, क्रान्तिकारीका श्वेता थापा कोषाध्यक्ष निर्वाचित भइन् । अस्मिता श्रेष्ठ, अर्पण देवकोटा र रविन कामी स्ववियुको सदस्य चयन भए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी