एमाले व्यास नगरको सचिवालय बैठक सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत ११
मिसन ग्रासरुट अभियान (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तरगत हाल सम्म भएका कामको समीक्षा र थप योजना तय गर्नका लागि व्यास नगर सचिवालयको वैठक शुक्रबार दमौलीमा समपन्न भएको छ । कमिटिका कार्यवहाक अध्यक्ष तुल्सीराम पाण्डेको अध्यक्षता स्वागत उप सचिव सीता पाण्डे र सन्चालन विनोद वि क ले गरेका थिए ।

वैठकमा प्रमुख अतिथि केन्द्रीय सदस्य प्रतिनिधिसभा सदस्य माननीय विध्या भट्टराई, प्रदेश सचिवालय सदस्यहरु केदार सिग्देल, बिष्णु भक्त सिग्देल, प्रदेश सदस्य देवी वहादुर वस्नेत, जिल्ला उपाध्यक्ष हरिराज कणेल, जिल्ला सचिव राजेश्वर ढकाल, उपसचिव प्रदिप अधिकारी जिल्ला सचिवालय सदस्य र जिल्ला सदस्यहरुको उपस्थितिमा वैठक सम्पन्न भयो ।

वैठकमा केन्द्रीय सदस्य विध्या भट्टराई , प्रदेश सचिवालय सदस्यहरु केदार सिग्देल, बिष्णु भक्त सिग्देल ,जिल्ला उपाध्यक्ष हरिराज कणेल जिल्ला सचिव राजेश्वर ढकालले मन्तव्य राखेका थिए । बैठकले अभियान थप गति दिन र आगामी वैषाख १० गते हुने उप निर्वाचनलाईध्यान दिदै पार्टीलाई व्यवस्थित गर्न महत्वपूर्ण योजना तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र