वन कार्यालयबाट निशुल्क विरुवा वितरण सुरु, पहिलो दिन १० हजार विरुवा वितरण

Devghat Online

शेयर गरौ

दमौली, असार २१

डिभिजन वन कार्यालय तनहुँले विहिबारबाट निशुल्क रुपमा विरुवा वितरण सुरु गरेको छ । पहिलो दिन १० विभिन्न प्रजातीका हजार १० विरुवा वितरण गरिएको कार्यालयका वन अधिकृत राजकुमार श्रेष्ठले बताए ।

विरुवा लिन जिल्लाका विभिन्न स्थानबाट कृषकहरुको ठुलो भिड लागेको थियो । पहिलो दिन ३५० भन्दा बढिलाई विरुवा वितरण गरिएको श्रेष्ठले बताए । कार्यालयले विभिन्न ३५ प्रजातीका विरुवा निशुल्क रुपमा वितरण सुरु गरेको हो ।

प्रदेश सरकारको अनुदान कार्यक्रममा कृषकहरुलाई आवश्यकता अनुसार विरुवा वितरण गरिएको कार्यालय प्रमुख डिभिजनल वन अधिकृत कोमलराज काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले